२७ कार्तिक २०८३, शुक्रबार

मनाङ एयरको हेलिकप्टर दुर्घटना

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २७ असोज । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

शनिबार बिहान रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा पाइलट प्रकाश सेढाइँ मात्रै थिए । पाइटल सेढाइँ सुरक्षित रहेको बताइएको छ ।