
काठमाडौं, २६ असोज । नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका पत्रकार सरोज पोखरेल नेकपा एमालेनिकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।
प्रेस चौतारी नेपाल काठमाडौ जिल्ला समितिद्वारा आज शुक्रबार काठमाडौमा आयोजित नेपालको विध्यमान राजनीतिक अवस्थामा नेकपा एमालेको भूमिका विषयक अन्तरसंवाद तथा दसैंलगयात विभिन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकार पोखरेल प्रेस चौतारी नेपालमा प्रवेश गरेका हुन् ।













प्रतिक्रिया