८ कार्तिक २०८३, आइतबार

एमाले मधेस प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डलसहित सबै पदाधिकारी सर्वसम्मत चयन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नेकपा एमाले मधेश प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डल चयन भएका छन् ।

अध्यक्षमा मण्डलसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पर्साका विचारी यादव चयन भएका छन् ।

यस्तै, सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत भएका छन्। उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका चयन भएका हुन् ।

मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्नेछ।