२८ आश्विन २०८३, बुधबार

दशरथ रङ्गशालामा एमाले अध्यक्ष केपी ओली (फोटो फिचर)

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका छन् ।

विश्वकप छनोटअन्तर्गत पहिलो चरणमा भइरहेको नेपाल र लाओसबीचको खेल हेरेर नेपाली टीमलाई हौसला प्रदान गर्न उनी रङ्गशाला पुगेका हुन् ।

यो समाचार तयार पार्दासम्म नेपाल र लाओसबीच भइरहेको खेल ६७ मिनेट व्यतित भइसकेका छ भने नेपाल र लाओस् १–१ गोलको बराबरीमा छन् ।