
काठमाडौं, २५ असोज । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्वाको सुनुवाइ आज पनि स्थगित भएको छ ।
काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको सुनुवाइ न्यायाधीश अभावको कारण देखाउँदै स्थगित भएको हो ।
सन्दीपले नाबालिका बलात्कारको आरोपको सामना गरिरहेका छन् ।















प्रतिक्रिया