काठमाडौं, २३ असोज । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प भएको छ ।
आज साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया