७ कार्तिक २०८३, शनिबार

कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेपाली काँग्रेसले फेरि कोशी प्रदेशमा आफ्नै नतृत्वमा सरकार बनाउन प्रयास गर्ने भएको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी शीर्ष नेताहरूको बैठकले यसअघि गठबन्धनमा भएको सहमति बमोजिम नै काँग्रेसको नेतृत्वमा सरकारले बनाउने निर्णय गरेको हो ।

पार्टी सभापति देउवाले गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका हुन् ।