![]()
काठमाडौं, २१ असोज । युद्दग्रस्त इजरायलमा दश जना नेपाली अस्ताएका छन् ।
प्यालेस्टाइन विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा हालसम्म दश जना नेपालीले ज्यान गुमाएका हुन् ।
उनीहरू सबै इजरायल अध्ययनका लागि गएका विद्यार्थी रहेका छन् । घटनामा चारजना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै एकजना भने बेपत्ता छन् ।
हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–















प्रतिक्रिया