७ कार्तिक २०८३, शनिबार

ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल रिहा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । आइतबार बिहान पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल रिहा भएका छन् ।

उनी हाजिरी जमानीमा रिहा भएका हुन् ।

चलचित्र प्रसाद २ का निर्देशन सुदर्शन बस्नेतको उजुरीपछि उनी पक्राउ परेका थिए । बस्नेतले उनीमाथि आपराधिक विश्वास घात गरेको आरोप लगाएका छन् ।