७ कार्तिक २०८३, शनिबार

परराष्ट्रमन्त्री र इजरायली राजदूतबीच छलफल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत हनान गोडरबीच छलफल भएको छ ।

इजरायलमा जारी युद्द र त्यहाँ फसेका नेपालीकाबारेमा मन्त्री साउदले राजदूत गोडरसँग छलफल गरेका हुन् । छलफलमा राजदूतले नेपालीको सुरक्षा, आक्रमणमा परेकाको उपचार र उद्धारको प्रतिवद्वता व्यक्त गरेका छन् ।