काठमाडौं, २० असोज । चीनमा जारी एसियाली खेलकुदको करातेमा रजत पदक जितेकी एरिका गुरुङले आफ्नो पदक देशका लागि समर्पण गर्ने बताएकी छिन् ।
६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजत पदकमा रोकिएकी थिइन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया