शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: २५ जना जेल चलान, मुख्यमन्त्री कार्कीले पाउलान् विश्वासको मत ?

दैनिक नेपाल २०८० असोज १९ गते २१:५०

काठमाडौं, १९ असोज । ६० किलो सुन तस्करी प्रकरणका २५ जनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले शुक्रबार २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो । एकजनालाई भने धरौटीमा रिहा गरेको छ ।

भन्सार एजेन्ट रूक्मिना सुब्बालाई भने पाँच लाख धरौटी माग गरिएको हो।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित