२८ आश्विन २०८३, बुधबार

देउराली सहकारीका अध्यक्ष चौलागाईं पक्राउ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । देउराली वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका हुन् ।

वचतकर्ताको वचत रकम अपचलन तथा हिनामिना गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

वचतकर्ताको वत रकम फिर्ता गर्न पटक–पटक ताकेता गर्दा पनि रकम फिर्ता नदिएपछि उनलाई गत मंगलबार पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले जनाएको छ ।

सीआईबीले सो सहकारीबाट रकम फिर्ता नपाएका पीडित वचतकर्ताहरूलाई यथाशीघ्र व्युरोमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।