७ कार्तिक २०८३, शनिबार

भारती मानन्धर सर्वोच्च अदालत परिसरमै बेहोस, वीर अस्पतालमा उपचार हुँदै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । श्रीमन् चेतन मानन्धरको हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिइएपछि आन्दोलनरत चेतनकी श्रीमती भारती मानन्धर बेहोस् भएकी छिन् ।

उनी सर्वोच्च अदालत परिसरमै बेहोस् भएकी हुन् । उनले आममाफीविरूद्व उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।

आज पहिलो पेशीमा सहभागी भएर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् ।

उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।