७ कार्तिक २०८३, शनिबार

माओवादी केन्द्रका सचिव आचार्य अस्वस्थ, जहाजमार्फत काठमाडौं ल्याइँदै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन्।

पार्टीको कामका लागि अछाममा रहेका सचिव आचार्य अचानक अस्वस्थ भएका हुन् । उनको साँफेबगरको एउटा होटलमा बसिरहँदा बोलि बन्द भएको र शरिरको एकभाग चल्न छोडेको हो ।

उनलाई तत्काले सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको थियो ।

नेपाल मेडिकल कलेजमा उपचार सम्भव नदेखिएपछि उनलाई जहाजमार्फत काठमाडौं ल्याइँदैछ ।