२७ कार्तिक २०८३, शुक्रबार

कोशी प्रदेश सभा बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १७ असोज । कोशी प्रदेश सभाको बैठक आज बुधबार बस्दैछ । बैठक विराटनगरस्थित प्रदेश सभा भवन दिउँसो १ बजेबाट बस्नेछ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश सभाको चौंथो अधिवेशन बुधबार १ बजेका लागि बोलाएका हुन् ।