
भरतपुर, १७ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
गएराति वर्षासँगै नाम्सि पुल नजिकै पहिरो जाँदा एकतर्फी रुपमा मात्र सञ्चालनमा रहेको सडक बुधबार बिहान ८ बजेदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।
पहिरो पन्छाएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।











प्रतिक्रिया