२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: नेपालगञ्ज तनावग्रस्त, बझाङीलाई भूकम्पको त्रास

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । बाँकेको नेपालगञ्ज तनावग्रस्त बनेको छ ।

हिन्दु र मुस्लिमबीच हिंसा भड्किएपछि नेपागञ्ज तनावग्रस्त बनेको हो । अहिले स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । दिउँसो १ बजेदेखि लागु हुने गरी अनिश्चितकालिन कर्फ्यु लगाइएको हो ।

कर्फ्यूकै बीच पनि दुई समूहबीचको झडप भएपछि सेनासमेत परिचालन गर्नुपरेको छ। दिउँसो दुई समूहबीच ढुंगा हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–