
काठमाडौं, १६ असोज । आजको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने बैठकलाई ओलीले सम्बोधन गर्ने भएका हुन् । ओलीले पछिल्लो देशको अवस्था लगायत विषयमा सम्बोधन गर्ने कार्यसूची तय भएको हो ।
यस्तै बैठकमाऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ।















प्रतिक्रिया