२९ आश्विन २०८३, बिहिबार

मदन पुरस्कार विजेता ओझालाई केपी ओलीको बधाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन पुरस्कार विजेता साहित्यकार विवेक ओझालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै उनले मदन पुरस्कार विजेता उपन्यास ऐंठनका लेखक ओझा र जगदम्बाश्री सम्मान प्राप्त गर्न लागेका टेकवीर मुखियालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

साहित्यकार ओझाको उपन्यास ऐंठन पढ्नका लागि आफूले घरमा ल्याउर पहिल्यै राखेको भए पनि समय अभावका कारण पढ्न नपाएको र समय मिलाएर पढ्ने अध्यक्ष ओलीले उल्लेख गरेका छन् ।