७ कार्तिक २०८३, शनिबार

अभिनेता अनमोल केसी रिहा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । अभिनेता अनमोल केसी रिहा भएका छन् ।

ठगीको आरोपमा पक्राउ परेका केसी हाजिरी जमानीमा रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न दिएको तीन दिन समय आज सकिएपछि उनी रिहा भएका हुन् ।

फिल्म निर्माता सुप्रिया कुटुवालले आफ्नो चलचित्र ‘रावायण’ का लागि दश लाख लिएर काम नगरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि अनमोललाई प्रहरीले शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।