
काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो अमेरिका र चीन भ्रमण सफल भएको दाबी गरेका छन् ।
चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ ।
उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको र राजनीतिक तहमा विश्वासको वातावरण बनेको प्रचण्डले बताएका छन् ।















प्रतिक्रिया