२७ कार्तिक २०८३, शुक्रबार

नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाटीको भातृ संगठन नेपाल दलित संघको अध्यक्षमा सुर्खेतका लोकबहादुर विश्वकर्मा नियुक्त गरेका छन् ।

यसअघिको कार्य समितिका म्याद सकिएर स्वतः विघटन भएकोले संघको अध्यक्षमा विश्वकर्मालाई नियुक्त गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।