२७ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट स्वदेश प्रस्थान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

छेन्दु, १३ असोज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् ।

एक साताको औपचारिक भ्रमणका लागि असोज ६ गते चीन पुगेका प्रचण्ड छेन्दुबाट आज शनिबार बिहान नेपाल प्रस्थान गरेका हुन् ।

उनलाई सिचुवान प्रान्तका उपगभर्नर याङ चिनफिङ, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुले बिदाइ गरेका थिए ।