२९ आश्विन २०८३, बिहिबार

एमाले बागमतीको सचिवमा नवराज सिलवाल विजयी

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेश कमिटीको सचिवमा ललितपुरका नवराज सिलवाल निर्वाचित भएका छन्  ।

उनले आफ्ना प्रतिस्पर्धी सिन्धुपालचोकका हस्त पण्डितलाई एक मतले पराजित गरेक छन् ।

आधिकारिक परिणाम घोषणा हुन बाँकी छ ।