७ कार्तिक २०८३, शनिबार

एमाले बागमती अधिवेशन: मतदान सकियो, केहीबेरमा परिणाम आउने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयन लागि मतदान सकिएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा १ हजार १३५ मत खसेको छ। ३२ जनाले मतदान गरेनन् ।

राति १० बजेसम्म परिणाम आउने बताइएको छ ।