२९ आश्विन २०८३, बिहिबार

एमालेको कोशी प्रदेश अधिवेशन : बन्द सत्र सुरू, यस्तो बन्यो अध्यक्षमण्डल

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ असोज । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशनअन्तर्गत बन्द सत्र सुरू भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज उदघाटन गरेको अधिवेशनको उद्घाटन समारोह भव्यरूपमा सम्पन्न भएसँगै बन्द सत्र सुरू गरिएको हो ।

बन्द सत्र सञ्चालनका लागि पार्टीका सचिव रघुवीर महासेठको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल नबाइएको छ ।

अध्यक्षमण्डलको सदस्यहरूमा शेरधन राई, हिक्मत कार्की, राजेन्द्र गौतम, अग्नि खरेल, पर्शु मेघी गुरुङ, शिवमाया तुम्बाहाम्फे, जगदीश कुसियत, भगवती चौधरी, राम राना र सुनिता बराल छन् ।