७ कार्तिक २०८३, शनिबार

नेकपा एमाले बागमती अधिवेशन: यी हुन् सर्वसम्मत भएका चार जिल्ला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । नेकपा एमालेको जारी बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

यसैबीच चार जिल्लामा भने सर्वसम्मत नेतृत्व चयन भएको छ ।

प्रदेशका १३ जिल्लामध्ये चार जिल्ला सर्वसम्मत भएका हुन् । चितवन,सिन्धुपाल्चोक, काभ्रे र रसुवा जिल्लामा सर्वसम्मत भएको हो ।