
काठमाडौं, ११ असोज । नेकपा एमाले बागमती प्रदेशको काठमाडौंमा जारी प्रथम प्रदेश अधिवेशनमा निर्वाचनको कार्यतालिका फेरि संशोधन भएको छ ।
सहमतिका लागि निर्वाचन तालिकामा संशोधन गरिएको बताइएको छ ।
यसअघि आजै साँझ ६ बजेदेखि राति १० बजेसम्म मतदानको समय तोकिएकोमा सो समय भोलि बिहान ८ बजेका लागि सारिएको हो ।













प्रतिक्रिया