
काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिका र अभियन्ता ई:बीच सहमति भएको छ।
आज साँझ महानगरपालिकाको टोली र ई:बीच सहमति भएको हो ।
फुटपाथ व्यवसायीको व्यवस्थापन लगायत माग राख्दै ई: केही दिनदेखि निरन्तर उभिएर आन्दोलनरत रहेका थिए ।
मंगलबारको चारबुँदे सहमतिपत्रमा थप संशोधन गरेर सहमति भएको हो । सहमतिसँगै ई: ले आन्दोलन स्थगित गरेका छन् ।















प्रतिक्रिया