७ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगर र अभियन्ता ई: को टोलीबीच वार्ता सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । काठमाडौं महानगरपालिका र अभियन्ता ई: को टोलीबीच वार्ता सुरू भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता सुरु भएको हो । वार्तामा महानगरपालिकाका मेयर बालेन साह र अभियन्ता ई: दुवै बसेका छैनन्। उनीहरूको टीमबीच वार्ता भइरहेको हो ।

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापनको माग गर्दै अभियन्ता ई: आठ दिनदेखि काठमाडौं महानगरपालिका कार्यालयको गेटमा उभिइरहेका छन् ।