७ कार्तिक २०८३, शनिबार

मलंगवामा दिउँसो कर्फ्यू हट्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । सर्लाहीको मलंगवामा लगाइएको कर्फ्यु अवधि घटाइएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले दिनभरको लागि कफ्यु हटाउने तर राति भने जारी नै राख्ने निर्णय गरेको हो ।

अब अर्को आदेश नहुन्जेलसम्मका लागि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू जारी रहने छ ।