
काठमाडौं, ८ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सोमबार बिहान ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।
आजै बिहान प्रधानमन्त्री प्रचण्ड र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो ।












प्रतिक्रिया