२९ आश्विन २०८३, बिहिबार

पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर दरबार क्षेत्र पुग्दा… (भिडिओ)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

आज आइतबार भक्तपुर पुगेर पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्दै दरबार क्षेत्रको अवलोकन गरेका हुन् ।

पूर्वराजा शाहले भक्तपुर पुग्दा स्थानीयहरूले राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए ।

त्यस्तै स्थानीयहरूले सांस्कृतिक बाजागाजा समेत प्रस्तुत गरेका थिए भने पूर्वराजालाई स्वागत गर्दा राजसंस्था समर्थकहरूले राजा आऊ देश बचाउ, राजसंस्था जिन्दावादलगायतका नारा लगाएका थिए ।

हेर्नुहोस् भिडिओ–