२७ कार्तिक २०८३, शुक्रबार

एसियन गेम्स खेल्न चीन जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अध्यक्ष ओलीको शुभकामना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुदमा भाग लिन चीन जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले क्रिकेट टिमलाई शुभकामना दिएका हुन् ।

साथै अध्यक्ष ओलीले नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितको नयाँ टिमलाई बधाई दिएका छन् ।