२७ कार्तिक २०८३, शुक्रबार

पहिरो पन्छाउँदै स्थानीय

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत,७ असोज । सुर्खेतको पञ्चपुरी नगरपालिका–७ जङ्गलाघाटस्थित बाटोमा झरेको पहिरो पन्छाउँदै स्थानीयवासी । पहिरोले बाटो अवरुद्ध भएपछि सुर्खेत र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको छ । तस्वीरः सुरेश आचार्य/रासस