२७ कार्तिक २०८३, शुक्रबार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज आइतबार सुनुवाइ हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा गत असोज १ गते न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको हो ।

त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो ।