७ कार्तिक २०८३, शनिबार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

काँग्रेसले यही असोज ८ र ९ गतेका लागि बैठक बोलाएको हो । प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।