१ कार्तिक २०८३, शनिबार

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सर्‍यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सरेको छ ।

आज बिहानका लागि राखिएको वार्ता सरेको हो । दुवै पक्षबीच आन्तरिक छलफलपछि वार्तामा बस्ने सहमतिसँगै वार्ता सारिएको हो ।

कानुनमन्त्री धनराज गुरुङले आज नै वार्ता हुने र निष्कर्षमा पुग्ने जानकारी दिए ।

सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा दुई दिनदेखि देशैभरका सरकारी र सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा आन्दोलनरत छन् ।