
काठमाडौं, ३ भदौ । नेकपा एमालेले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा काठमाडौंको नक्सालस्थित नारायण चौरमा बुधबार साँझ दिपावली तथा संविधान साँझ आयोजना गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दिपावली र पुष्प वर्षा गरेका थिए ।
दिपावलीसँगै ‘रातो र चन्द्र सूर्य’ गीत पनि बजाइएको थियो ।
तस्वीरहरू-
















प्रतिक्रिया