२७ कार्तिक २०८३, शुक्रबार

संविधान दिवसको शुभकामना दिँदै कमल थापाले भनेः संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्य गरौँ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान दिवसको शुभकामना दिँदै संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र, स्थानीय स्वायत्त शासन, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समावेशी प्रतिनिधित्वको सिद्धान्तमा आधारित नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्नुपर्ने उल्लेख गरेका छन् ।