२८ आश्विन २०८३, बुधबार

प्रवासी नेपाली मञ्च नेदरल्याण्ड्सको अध्यक्षमा केशव पाण्डे, यस्तो बन्यो कार्यसमिति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । प्रवासी नेपाली मञ्च नेदरल्याण्ड्सको अध्यक्षमा केशव पाण्डे चयन भएका छन् ।

हिजो सोमबार सम्पन्न मञ्चको विशेष अधिवेशनले पाण्डेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण रिजाल, सचिवमा उदय नेपाली तथा उपसचिवमा विनोद बस्नेत र भीमभक्त राई चयन भएका छन् ।

सदस्यहरूमा सुनिल कुमार गुरुङ, चन्द्रवीर कुँवर, जोगबहादुर गुरुङ, कमल रसाइली, सरोज ढकाल गिरी, पूर्ण कँडेल, दिनेश रेग्मी, सुमनराज काफ्ले, ईन्द्र कँडेल, प्रनिल वस्ती, जगनाथ निरौला र ईन्द्रकुमारी सापकोटा चयन भएका छन् ।