२९ आश्विन २०८३, बिहिबार

शेखरले बोलाएको बैठकमा विश्व प्रकाश र प्रदीप पौडेल सहभागी नहुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल अनुपस्थित हुने भएका छन् ।

नेता कोइरालाले आज दिउँसो साढे १ बजे संस्थापनइतल नेताहरूको बैठक बोलाएका छन् । बैठकमा विश्वप्रकाश र पदीप पौडेललाई विशेष निम्तो दिइएको थियो । तर, उनीहरू दुबै जना सहभागी नहुने भएका हुन् ।