२७ कार्तिक २०८३, शुक्रबार

शेखर कोइराला समूहको बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । आज नेपाली कांग्रेस संस्थापन इतर नेताहरुको बैठक बस्दैछ ।

बैठक कांग्रेस नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्नेछ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि निमन्त्रणा गरिएको बताइएको छ ।

बैठकमा असोज ४ गतेदेखि बस्ने केन्द्रीय समिति बैठक बारे छलफल हुने बताइएको छ ।