शुक्रबार, १२ असोज २०८०
DainikNepal.com
शुक्रबार, १२ असोज २०८०

बागमती प्रदेश अधिवेशनका लागि रामेछापबाट को–को छानिए प्रतिनिधि ? (नामसहित)

दैनिक नेपाल २०८० असोज १ गते १४:४६

काठमाडौं, १ असोज । असोज ८ र ९ गते काठमाडौंमा हुने नेकपा एमाले बागमती प्रदेश अधिवेशनका लागि नेकपा एमाले रामेछापले सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ ।

८ वटा पालिका रहेको रामेछापबाट सर्वसम्मत रुपमा ८१ जना प्रदेश प्रतिनिधि चयन भएका छन् ।

प्रतिनिधि नामावली–

खाँडादेवी गाउँपालिका

१. कैलाश प्रसाद ढुंगेल

२. प्रेम बहादुर खड्का

३. प्रेम बहादुर तामाङ

४. ज्ञान कुमार श्रेष्ठ

५. केशर बहादुर बुढाथोकी

६. श्याम कृष्ण श्रेष्ठ

७. ईन्द्र बहादुर तामाङ

८. केशव कुमार प्रधान

९. पुष्कर कुमार कार्की

१०. सोम प्रसाद मैनाली

११. मखमली श्रेष्ठ

१२. रमा घिसिङ

१३. अनिता तामाङ राई

लिखु तामाकोशी गाउँपालिका

१४. कमल प्रसाद कडरिया

१५. उद्धव प्रसाद कडरिया

१६. जगन्नाथ दाहाल

१७. पुष्पराज पौडेल

१८. दुर्गा बहादुर श्रेष्ठ

१९ .केशर बहादुर पौडेल

२०. दिपशिखा दाहाल

२१. दिपा पाख्रीन

रामेछाप गाउँपालिका

२२. सिता कुमारी खत्री

२३. भुपाल राज श्रेष्ठ

२४ . उमेश विक्रम थापा

२५. रोशन पाख्रीन

२६ . कुवेर कुमार श्रेष्ठ

उमाकुण्ड गाउँपालिका

२७. शेर बहादुर सुनुवार

२८. गंगा देवि कार्की

२९. पर्शुराम बस्नेत

३०. कुमार कार्की

३१. लिला माया सुनुवार

दोरम्बा शैलुङ गाउँपालिका

३२. तुल प्रसाद कँडेल

३३. टंक प्रसाद चौलागाई

३४. मिलन कुमार घिसिङ

३५. जनक कुमार राना

३६. नवराज गौतम

३७. नेत्र बहादुर थापा मगर

३८. जित बहादुर थापा मगर

३९. शुभद्रा कँडेल पाठक

४०. जानुका चौलागाई

सुनापति गाउँपालिका

४१. ज्ञान कुमार योञ्जन

४२. पाल्देन लामा

४३. ईलक सिं तामाङ

४४. भुवन विक्रम घिमिरे

४५. विमला ग्यापक

गोकुलगंगा गाउँपालिका

४६. शान्ति प्रसाद पौडेल

४७. बुद्धि बहादुर कार्की

४८. अर्जुन कार्की

४९. महेश लाल प्रधान

५०. सुजन कार्की

५१. ज्ञान बहादुर खड्का

५२. ललिता गुभाजु

५३. अनिता कार्की

मन्थली गाउँपालिका

५४ माया कुमारी कार्की

५५ राधिका खड्का

५६ शान्ता न्यौपाने सुवेदी

५७ ईश्वरी बस्नेत

५८ हर्कमाया माझी

५९ कृष्णहरि अधिकारी

६० लव श्रेष्ठ

६१ ध्रुव कुमार कार्की

६२ गोपाल श्रेष्ठ

६३ रमेश कुमार बस्नेत

६४ प्रकाश कुमार कार्की

६५ रामबाबु घिमिरे

६६ कुमार ढुंगेल खत्री

६७ शंकर बहादुर थापा

६८ राजेन्द्र चौहान

६९ गणेश कार्की

७० प्रबल सुवेदी

उत्पीडित

७१ रेणुका खाती

७२ पवित्रा महते सेवा

७३ गणेश वि.क

७४ कुल बहादुर रोका

७५ नीलहरि राम

७६ नेत्र बहादुर विश्वकर्मा

७७ टक बहादुर घतानी

७८ गोपाल नेपाली दर्जी

७९ सुर्तलाल विश्वकर्मा

८० सिताराम लोहार

८१ घनश्याम सार्की

प्रतिक्रिया
सम्बन्धित