२९ आश्विन २०८३, बिहिबार

आइएमई–पेले ल्यायो अल्टिमा अनलाइन मेलामा एकको डबल अफर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई–पे’ले असोज ३ र ४ गते सन्चालन हुने ‘अल्टिमा अनलाइन मेला’ मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ ।

अल्टिमाले आफ्नो वेबसाइटको लञ्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’मा बिहान ९ देखि ११ सम्म र साँझ ६ बजेदेखि राती ८ बजेसम्म एउटा अल्टिमा एटोम–५२० वा अल्टिमा एटोम–३२० एयरवड्स खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड नि:शुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।

साथै अन्य अल्टिमाका ग्याजेटहरूमा आईएमई–पेमार्फत भुक्तानी गर्दा २५% छुट प्राप्त हुनेछ ।