१ कार्तिक २०८३, शनिबार

एसिया कपको फाइनल खेलः भारतलाई पहिलो ओभरमै सफलता

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । एसिया कप क्रिकेटको फाइनल खेलमा भारतलाई पहिलो ओभरमा सफलता मिलेको छ ।

टस हारेर पहिले बलिङ गरेको भारतले पहिलो ओभरमै सफलता हात पारेको हो ।

भारतका लागि तीव्र गतिका बलर जसप्रित बुमराहले तेस्रो बलमा श्रीलंकाका कुसल परेराको विकेट लिए ।

भारत र श्रीलंकाबीचको फाइनल खेल श्रीलंका कोलम्बोको आर प्रेमदास रंगशालामा भइरहेको छ । श्रीलंकाले तीन ओभरमा एक विकेटको क्षतिमा ८ रन बनाएर खेलिरहेको छ ।