१ कार्तिक २०८३, शनिबार

एसिया कपको फाइनल खेल सुरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । एसिया कपको फाइनल खेल सुरु भएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदास रंगशालामा वर्षाको कारण निर्धारण समयमा सुरु हुन नसकेको खेल सुरु भएको हो ।  घरेलु टोली श्रीलंकाले भारतविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ ।