काठमाडौं, ३१ भदौ । भारत र श्रीलंकाबीचको एसिया कपको फाइनल खेल वर्षाका कारण सुरु हुन सकेको छैन् ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदास रंगशालामा हुने भारतविरुद्धको फाइनल खेलमा टस जितेर श्रीलंकाले ब्याटिङको निर्णय गरे पनि वर्षाका कारण खेल सुरु नसकेको हो ।
अहिले वर्षा रोकिएको र खेल सुरु हुन केही समय लाग्ने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस