२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय सभामा अपाङ्गता भएकाको अधिकारसम्बन्धी संकल्प प्रस्ताव दर्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । राष्ट्रिय सभामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।

राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले सो प्रस्ताव दर्ता गराएका हुन् ।